कृष्णनगर/असोज २२ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेको नेपाल लाइफ इनस्योरेन्सको आफिसमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ l
नेपाल लाइफ इनस्योरेन्स लुम्बिनी प्रदेश प्रमुख समेतको उपस्थित रहेको उक्त कार्यक्रममा प्रमुख पुर्षोत्तम सापकोटालाई उपस्थित सबैले स्वागत गरिएको जानकारी नेपाल लाइफ इनस्योरेन्स कृष्णनगर उप-शाखा प्रमुख शत्रुध्न कुमार मौर्यले जानकारी दिनुभयो lकार्यक्रममा अभिकर्ता लगायत अन्यको उपस्थित रहेको थियो ।