युथ कंग्रेस नवलपुरको अध्यक्षमा कावासोतिका युवा अभियान्ता पवन भुर्तेल मनोनीत भएका छन।आज केन्द्रिय अध्यक्ष यजस्वी राइले हस्ताक्षर गरेको पत्रमा उनलाइ संयोजक तोकिएको हो।
राइले हस्ताक्षर गरेको पत्रमा भुर्तेलको नियुक्तिले लोकतान्त्रिक आन्दोलनमा थप सहयोग गर्ने आशा गर्दै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरिएको छ।