एजेन्सी ।कोपा अमेरिका कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा अर्जेन्टिना १-० गोल अन्तरले बिजयी भएको छ।आज बिहान ५:४५ बाट सुरु भएर सप्पन्न भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाइ १-० ले पराजित गर्दै समुहको शिर्ष स्थानमा उक्लेको हो।खेलको पहिलो हाफमा रोड्रीगेजले गरेको गोलनै बिजयी गोल साबित भयो।जितपछी अर्जेन्टिना ४ अंकसहित पहिलो स्थानमा छ भने पहिलो खेलमै पराजित भएपछि उरुग्वेले सुखद सुरुवात गर्न सकेन।
कोपा अमेरिका : उरुग्वेलाइ अर्जेन्टिनाले १-० ले हरायो