देवचुली नगरपालिकाका नगर प्रमुख श्री पूर्ण कुमार श्रेष्ठको अध्यक्षतमा नगर विकास आवधिक योजना प्रारम्भिक कार्याशाला गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीमा कार्यपालिका सदस्यहरु, नगरस्तरिय राजनितिक दलको अध्यक्ष तथा प्रतिनिधिहरू, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु , विभिन्न संघ सस्थाका प्रतिनिधित्व लगायतको उपस्थितिमा नगर बिकासको आवधिक योजना तर्जुमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगर बिकासको आवधिक योजना तर्जुमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न