काठमाडौँ,असोज ६ । नेपालका सवारीसाधनहररूको नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र प्रयोग गर्ने सर्वोच्चको फैसलाका विरोधमा देश तथा विदेशबाट व्यापक विरोध भइहेको छ । यसैबिच नेपालका शैक्षिक संस्थाहरूले विज्ञप्ति जारी गरेर विरोधमा उत्रिएका छन् । बुटवलको बुटवल बहुमुखी क्याम्पस र पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसले पनि छुट्टाछुट्टै विज्ञप्ति निकालेर सर्वोच्चको फैसलाको विरोध गरेका हुन।दुवै संस्थाले भाषा माथीको यो अतिक्रमण राम्रो नभएको भन्दै तुरुन्त सच्चाउन माग समेत गरेका छ। विज्ञप्ति यस्तो छ : 

जारी भाषा आन्दोलनमा शैक्षिक संस्थाहरुको ऐक्यबद्धता