कावासोती। हिज परेको हरिबोधन एकादशी (तुलसी बिबाह ) को दिन कावासोतीको पिठौलीमा मेला लागेको छ। कोरोना को त्रास र कहर बिच सानो र ब्य्वस्थित तरिकाले मेला सम्म्पन्न भयको छ। पछिल्लो समय भन्दा अहिले निकै थोरै मानिस र ब्यापारीहरु मेलामा आएका र अहिले को बर्ष पिठौली नजिकै नारायणी नदिमा दुगा चलाउने ब्यव्स्था थियो। भिडियो: समिक्षा काफ्ले
हरिबोधन एकादशी मेला : कावासोती पिठौली