दोरेन्द्र खड्का ,बझाङ
बझाङको सदरमुकाम चैनपुर र सिमखेत बजारमा घरेलु तथा साना उधोग विकास कार्यालयले वजार अनुगमन गरेको छ ।
२४ गते चैनपुर र सिमखेत वजारमा घरेलु तथा साना उधोग विकास कार्यालयलका उधोग अधिकृत खडक वहादुर वोहराको नेतृत्वमा वजार अनुगमन गरेको हो । सदरमुका चैनपुर र सिमखेत बजारवामा म्याद नाघेका चाउचाउ बिस्कुट लगाएत खाध सामाग्री पीेयपर्दार्थ बरामद गरी नस्ट गरेको जनाएको छ।

बजार अनुगमन कार्यक्रमका प्रहरी नायव निरिक्षक जयधन सिह धामी जयपृथ्वी नगरपालीकाका प्रतिनिधी नारद खड्का, जिल्ला शिक्षा समन्य इकाई प्रतिनिनिधी जनक रोकाया घरेलु का प्र तिनिधि प्रदिप खड्का हरिश बम जिल्ला प्रसासन कार्यालय बझाङका प्रतिनिधी नन्द वहादुर धामि पत्रकार दोरेन्द्र खड्का लगाएका टोलीले बजार अनुगमन गरेका हुन । 
बजार अनुगमन गर्दा पचास प्रतिशत ब्यावसायिहरुले पसल दर्ता नै नगरी सञ्चालन गरेको पाईको छ भने घरेलु तथा साना उधोग विकास कार्यालयल यस भन्दा अगाडी वुगल नगरापालीका ,वागथला बजार ,देउरा वजार झनाना वजार तमैलम वजार सुवेडा वजार लगाएतका वजारमा बजार अनुगमन गरीसकेको छ ।