कावासोति । पुर्वि नवलपरासी मालपोत कार्यलय कावासोतिले ३ दिनका लागि कार्यालयदेखि प्रदान गरिने सम्पुर्ण सेवा सुबिधा वन्द गरेको छ ।
बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड१९ को सङक्रमण कार्यालयमा कार्यरत केहि कर्मचारीहरुमा देखिएसँगै बाँकि कर्मचारीहरुको पनि कोरोना परिक्षण गर्नु पर्ने र रिपोट नआउँदासम्म होमआइसोलेसनमा बस्नु पर्ने भएकोले कार्यालय देखि प्रदान गरिने सेवा सुबिधा बन्द गरिएको छ ।
यसदेखि सेवाग्राहिमा पर्न गएको असर प्रति क्षमाप्रर्थि रहेको ब्यहोरा प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराइएको छ ।
३ दिनका लागि मालपोत कार्यालय कावासोति बन्द