जेष्ठ २८ कपिलवस्तु
कृष्णनगर नगरपालिका वड़ा न ९ मा ३ दिन देखि बेपत्ता भएको युवाक आइतबार श्री राम गोरखा नजिकैको इनारमा डुबेर मृत्यु भएको फेला परेको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका वड़ा ९ का अर्जुन कहार रहेका छन । शव लाई इनारदेखि बाहिर निकाली सकेको पोस्टमार्टम गर्न शिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नयाब निरीक्षक दीपेन्द्र राज गिरीले जानकारी दिएका छन् ।