नवलपुर,वैशाख २। देवचली नगरपालिकाकाे प्रगतीनगरमा आज राप्रपा जिल्ला भेला कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रममा नवलपुर जिल्ला राप्रपा नेपालका सभापति लाेकनाथ लामिछाने हुन्नु थियाे भने कार्यक्रममा स्वागत मन्तव्यका लागि नवलपुर जिल्ला उप -अध्यक्ष दिलिराम पाण्डे ज्युले गर्नेु भएकाे थियाे। प्रमुख अतिथि राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा हुन्नु थियाे। हामी भर्खर बनेकाे पार्टी हाे र हामीले अरु सँग तुलना गर्नेे नमिल्दैन सके सम्म हामीले एमाले पार्टी सँग सहकार्य गरेर नवलपुरकाे विकास गर्नेु पर्छे भने बताउनु भएकाे छ। याे पार्टी हामीले विशेष गरि युवाहरुकाे लागि नै बनाईएकाे हाे र जब सब युवा शक्ति बलियाे हुदैन तब सम्म नवलपुर अथवा नपालकाे विकास हुन सक्दैन। राप्रपा नेपाल पार्टी बन्नुकाे उदेश्य युवा संगठनलाई बलियाे बनाउनु हाे। देश विकास हुनका लागि उमेर र ज्ञान मात्र भएर हुदैन याेग्यताकाे पनि आवश्यकता पर्छे भन्ने जिकिर गर्ने भएकाे छ। पार्टीलाई अघि बढाउनुका लागि युवाहरु संगठन एक भएर लाग्नु पर्छ। थापाले युवाहरुलाई हाम्राेलाई हाेईन राम्राे पार्टीलाई राेज्ने बताउनु भएकाे छ। साे कार्यक्रममा देवचुलिका ५९ जना युवाहरुले पार्टी प्रवेश गरेका छन। कार्यक्रमकाे समापन सभापति लाेकनाथ लामिछाने ज्युले गर्नेु भएकाे हाे। लामिछानेले अब मेराे उमेर भई सक्याे अब भने युवाहरुकाे पालाे हाे । हामीले युवाहरुलाई विकासकाे लागि कम सम्झनु हुदैन युवा भनेकाे त पछिकाे कर्णधार हाे भनेर बताउनु भएकाे छ। सबै पार्टीलाई राेज्दै हिडने हाेईन कि राम्राे पार्टी देश विकास हुने पार्टीलाई राेज्नु पर्छ। जब सम्म समाज र देश विकास हुदैन तब सम्म जनताले सुख सँग जीवन बिताउन सक्दैन ।
कमल थापाको राप्रपा नेपालमा देवचुलिका ५९ जना प्रवेश