नवलपुर ।निजि विद्यालयहरुको साझा संगठन प्याब्सनले गण्डकी प्रदेशको तेस्रो अधिवेशन सप्पन्न गरेको छ।हिजो गैंडाकोटको होटल द नारायणीको सभाहलमा सप्पन्न प्रदेश अधिवेशनले कास्किका दिनेश कुमार श्रेष्ठको नेतृत्वमा सर्वसहमत रुपमा १३ सदस्यीय कार्यसमिति (कोषाध्यक्ष पछि चयन हुने) चयन भएको छ।बाकी कोषाध्यक्ष भने पछि मनोनीत गरिनेछ।हिजो सप्पन्न अधिवेशनबाट नवलपुरका प्रकाश खनाल वरिष्ठ उपाध्यक्षमा चयन भएका छन भने अन्य उपाध्यक्षमा स्याङ्जाका यम प्रसाद डुम्रे,गोर्खाका सिताराम तिवारी चयन भएका छन।समितिको सचिबमा कास्किका बिश्वराज बास्तोला ,सहसचिवमा कास्कीका दुर्गादत्त पंगेनी ,सहकोषाध्यक्षमा लमजुङका खेम बहादुर गुरुङ,सदस्यमा लक्ष्मण भुसाल (पर्वत) ,कृष्ण प्रसाद सुवेदी (म्याग्दी ),लक्ष्मी प्रसाद बराल (स्याङ्जा ), बिन्दु कुमार श्रेष्ठ (नवलपुर), थानस
गण्डकी प्रदेश प्याब्सनको अध्यक्षमा श्रेष्ठ ,नवलपुरबाट बरिस्ठ उपाध्यक्ष सहित तीन जना समितिमा