कावासोती ।स्वर्गीय मुकेश सापकोटाको स्वरमा सजिएको पप गित 'म बिर्सु कसरी' सार्वजनिक भएको छ।स्वराज प्रोडक्सन हाउस प्राइभेट लिमिटेडले उत्पादन गरेको गित तयार पार्न स्वराज फिल्म आर्ट एण्ड कल्चर एसोसिएसन (इंडिया) र श्रीमंत छत्रपती उदयनराजे भोसले विकास संस्थाले सहयोग गरेका थिए।सन्तोष सुनार र अर्जुन चापागाईंको छायांकन रहेको गितमा दिपक सापकोटा ,यम घिमिरे र एलिसा बिकको अभिनय देख्न पाइन्छ।ढाकाराम पौडेलको निर्देशनमा तयार भएको गित तलको लिन्क बाट युटुबमा गएर सजिलोसँग हेर्न तथा सुन्न सकिन्छ। लिन्क:
https://youtu.be/NWY7JYEwetQ