राज कुमार चमार
१६ फागुन, कपिलवस्तु । कपिलवस्तुकाे सदरमुकाम ताैलिहवा काे बुद्ध पद्यम माध्यमिक विद्यालयकाे प्राङ्गणमा ६४४ औँ जगत गुरु संत शिराेमणि रविदास जीकाे जन्म जयन्ती समारोह भब्य रुपमा मनाइएको छ ।
शिक्षित बनाे, संगठित बनाे र संघर्ष कराे भन्ने मुल नाराकाे साथ जगत गुरु संत शिराेमणि रविदास जीकाे जन्म जयन्ती मनाइएको छ ।