बैतडीमा जिप दुर्घटना भएको छ । ना १ ज २१९६ नम्बरको बोलेरो जिप मंगलबार दुर्घटना भएको हो ।
बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्ढामा भएको उक्त दुर्घटनामा परी घटनास्थलमै ५ जनाको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।