राजेश भण्डारी र राशि रिजाल को भाकामा सजिएको स्याङ्जा नवलपुर झ्याउरे गित सार्बजनिक भएको छ।
युटुबमा ( RR music)नामक च्यानल बाट गित सार्वजनिक भएको हो । कोरीयोग्राफर सन्दिप बोहोरा रहेका छन् भने सम्पादन बिजय पोख्रेल ले गरेका छन्। उक्त गितको शब्द माया भण्डारी को हो भने राजेश भण्डारीले लय भरेका छन र छायांकन बिनोद चौधरीले गरेका हुन।