नवलपुर ,कार्तिक ७ ।
कुल थापा मगर र जुना सिरिस को भाकामा सजिएको रेलै सरर गित युटुुुुबमा सार्बजनिक भएको छ। युटुबमा ( kul thapa magar)नामक च्यानल बाट गित सार्वजनिक भएको हो । कुल थापा मगर र जुना सिरिस को सुमधुर स्वरमा सजिएको गितमा शिभ हमाल ले संगित भरेका छन भने सम्पादन नवलपुरका शतिस राइले गरेका हुन।दिपक काफ्ले,रितु तामाङ,सुनिल पौडेल,गिता सारुले अभिनय गरेको भिडियोमा कलर करेक्सन दिपेन्द्र थापा मगरले गरेका छन भने निर्देशन सतिस राईले नैगरेका हुन्।