- कृष्ण पौडेल नवलपरासी
सुनवल विवाहका लागि अति महत्वपूर्ण गित पन्चेबाजा विवाहमा सास्कृतिक सभ्यता झल्काउन र मनोरञ्जनका लागि पन्चेबाजा गित बजाएर नाच्ने चलन नेपाली समुदायमा चल्दै आएको छ यसै सन्दर्भलाई मध्यनजर गर्दै मङ्सिरको लगनको महिना सुरु भएसँगै खेमराज पौडेल ले निकै मिठो पन्चेबाजा गीत पस्केका छन् रक्षा गर मौलाकालिका उक्त गीतमा स्वर खेमराज पौडेल र शान्ता रिना परियारको छ भने लय शब्द बिष्णु न्यौपने को छ र सागर बिराही को म्यूजिक एरेन्ज छ भने मारुनी डिजिटल बाट रेकर्डिङ गरिएको गीतलाई कुमार रानाले अडियो मिक्सिङ गरेकाछन् भने दुर्गा पौडेलले निर्देशन गरेको गीतको भिडियो संपादक नविन घर्ति मगरले गर्नुभएको छ भने मोडल खेमराज पौडेल र अस्मिता गौतमको छ prince music solution ले तयार पारेको गित खेमराज पौडेल को युट्युब च्यानलबाट गीत बजारमा आएको छ ।