नवलपुर । आर्थिक बर्ष २०७६।७७ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको गण्डकि प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठि स्वास्थ्य निर्देशनालय गण्डकि प्रदेशको तर्फवाट अहिले पोखरामा संञ्चालन भैरहेको छ ।
अहिले भइरहेको प्रदेश स्तरिय बार्षिक समिक्षा गोष्ठिका केहि तस्बिरहरु



