दीपक भट्टराई , देबचुली २२ भदाै । पुर्बी नवलपरासीकाे देबचुलीमा रहेकाे चाैधरी उधाेग ग्राम कार्यरत ५ जना मजदुर कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उधाेग बन्द गरिएकाे छ ३ दिन अघि परिक्षणकाे नतिजामा ४ जनामा संक्रमण पुष्टि भएको थियो भने आज विहान देबचुलीमा आएको परिक्षण नतिजामा मजदुर कर्मचारी संक्रमित पाइएका हुन् । आज थपिएका १५"जना संक्रमित मध्ये ४ जना सिजीमा काम गर्ने कार्यरत मजदुर र कर्मचारी रहेकाे देबचुली नगरपालिका काे कार्यलयले जनाएकाे छ उधाेगमा काम गर्नै कर्मचारी काेरना संक्रमित भेटिएपछी आज नगरपालीका ,उधाेग ब्यवस्थापन , र स्थानियकाे संयुक्त बैठकलले उधाेग बन्द गर्ने निर्णय गरिएकाे देबचुलीमा २ मा रहेकाे चाैधरी उधाेग ग्राम उधाेग पति बिनाेद चाैधरीकाे हाे । हाल उधाेगमा २ हजार कर्मचारी कार्यरत छन
सिजीमा कार्यरत ४ जनालाई काेराेना संक्रमण, ५ दिनका लागि उधाेग बन्द