कपिलवस्तु, पुस ३
भारत उत्तर प्रदेशको राजधानी लखनऊ को हजरतगंजमा सस्तो सर्वसुलभ डिजाइनर लगायत अन्य आनलाइन तथा साफ्टवेयर सम्बंधि विभिन्न काम गर्ने कोडआन इन्फोसिस्टम आफिस द्वारा ग्रहक लाई सेवा दिदै आएको छ l
सो आफिसबाट website development, search engine optimization,leads generation, social media management, logo design, Animation video,
pay-per- click,
CRM, school software, hospital software, Android app
लगायत अन्य सेवाहरु प्रदान गर्दै आएको Code On Infosystem कम्पनीकी डिजिटल मार्केटिंग मैनेजर कविता चतुर्वेदीले जानकारी दिएकी छन् l
सो कम्पनीमा सम्पर्क गर्न ००९१८७०७२९२१७७,००९१९३४८०७१७७० मा सम्पर्क गरेर अन्य सेवा तथा जानकारी लिन सकिने जानकारी गराइएको छ l
अधिक जानकारी को लगी
www.codeon24.com वेबसाइट मा पनि सम्पर्क गर्न सकिन्छ l