पोखरा।नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालिलाइ मुख्यमन्त्री बनाउने प्रस्ताव सहित विपक्षी गठबन्धन गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन।उनिहरुले ३१ जनाको हस्ताक्षर सहित सबै ३१ जनानै उपस्थित समेत रहेका छन।हिजो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि आज प्रदेश प्रमुख सीता पौडेलले नया सरकार र प्रदेश मुख्य मन्त्रीका लागि बहुमत जुटाएर आउन आह्वान गरेकि थिइन।घटनाक्रम अनुसार नेपाली काङ्ग्रेसका नेपाली मुख्यमन्त्री बन्ने निश्चित प्राय भएको छ।
गण्डकी प्रदेश:३१ सांसद सहित विपक्षी गठबन्धन प्रदेस प्रमुख कार्यालयमा