सुस्मा सुनार,कावासाेती-१०,बैशाख ३०। कावासाेती १० मा भैंसीकाे कारणले ना ३४ प ४३८२नम्बरको माेटरसाईकल ठक्कर हुँदा एक जना गम्भीर घाईते भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी गराएकाे छ। दुर्घटनामा परेका चालक मागरकाेटका बासिन्दा २७वर्षिय राम बहादुर पछाइ रहेका छ्न। अहिले चालककाे शंकर मेडिकल थकाली चाेकमा उपचार भईरहेकाे छ। माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा रहेकाे छ।
कावासोतिमा मोटरसाइकल दुर्घटनामा एक घाइते