खगिसरा न्याैपाने बस्याल ,नवलपुर । कुवेत,मार्च 26- म्याग्दी प्रवासि नेपालि संघ (माेना) राष्ट्रिय कार्यकारि समिति कुवेतकाे दाेस्राे अधिवेशन साथै वार्षिक उत्सव समाराेह भर्चुअल मार्फत 2021 मार्च 26 तारिक शुक्रबार का दिन सम्पन्न भएकाे छ। उक्त अधिवेशन समाराेहमा मान बहादुर फगामि लाई सर्वसहमतले अध्यक्ष्ातामा मा चयन गरिएकाे हाे माेना कुवेतका अध्यक्ष श्री प्रेम विश्वकर्मा काे सभापतित्वमा भर्चुअल कार्यक्रम सम्पन्न भएकाे थियाे कार्यक्रममा प्रमुख अतिथि माेना अा ई सि का अध्यक्ष श्री अाेम नारायण जुग्जालि र विषेश अतिथि मा माेना मध्य पुर्व क्षेत्रिय उप संयाेजक श्री सुबाेध वरूवालले भर्चुअल मार्फत शुभकामना मन्तव्य राखेका थिए ।माेना कुवेतका वरिष्ठ उपाध्यक्ष श्री दिपक छन्त्याल ले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन सह सचिव श्री तेजिन्द्र श्रेष्ठ ले गरेका थिए। काेषाध्क्ष श्री कृष्ण प्रसाद खड्का बाट प्रस्तुत पहिलाे कार्यकालकाे अार्थिक प्रतिवेदन सर्व सहमतिमा पारित भएकाे थियाे अधिवेशन समारोह ाा निर्वाचन प्रमुख तिलक भण्डारीले 19 सदस्यीय कार्यसमिति घाेषणा गरेका थिए अन्त्यमा कार्यक्रम समापन गर्दै सभापति प्रेम विश्वकर्मा ले सम्पूर्ण उपश्थिति प्रमुख अतिथि ,विषेश अतिथि लगाएत भर्चुअल मार्फत जाेडिनु भएका सम्पूर्ण मा धन्यवाद व्यक्त गरेका थिए।
म्याग्दि प्रवासि नेपालि संघ (माेना)कुवेतकाे अध्यक्ष्ातामा मान बहादुर फगामि चयन।