काठमाण्डौ -नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल पक्षले भोलि बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन् ।