कावासोती ,नवलपुर भाद्र ११। नवलपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।चितवन मेडिकल कलेज( सिएमसि ) मा गरिएको परिक्षणमा ३ जनाको परिक्षण रिपोर्ट पोजेटिभ आएको हो। संक्रमित हुने हरुमा गैडकोट नगरपालिका वडा न ५ का ३५ बर्षिय एकजना पुरुष र मध्यविन्दु नगरपालिका वडा न १० का ४० र ५० वर्षीय पुरुषहरु रहेका छन।
नवलपुरमा थप तिनमा कोरोना संक्रमण