केशव भुसाल,कावासोती,माघ १३। नवलपुरमा प्रधानमन्त्री ओलि निकट युवा संघ जिल्ला कार्यसमिति पुनर्गठन गरिएको छ।संयोजक कृष्ण कंडेल रहनेगरी गठित नया कार्यसमितिमा ९१ जना सदस्यहरु रहेका छन।त्यस्तै भेलाले प्रविन सापकोटा रहनेगरी जिल्ला स्तरीय साइवर सेना समिती समेत गठन गरेको छ।
आज नेकपा केन्द्रीय सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला स्तरीय भेलाले युवा संघ जिल्ला कार्य समिती ,साइवर सेना समिती तथा पालिका स्तरीय समिती चयन गरिएको हो।
नवलपुरमा कंडेलको नेतृत्वमा ओलि निकट युवा संंघ पुनर्गठन ,साइबर सेना संयोजकमा सापकोटा