नवलपुरमा ब्यवसायिक उत्पादनमा केरा खेतीतर्फ लागेका कृषक आफूले उत्पादन गरेको केरा नबिकेपछि चिन्तामा परेका छन् ।
मेहनत गरेर खेतीयोग्य जमिनमा केरा खेती गरेका किसानले उत्पादन गरेको केराले उचित मूल्य सहित बजार नपाउँदा चिन्तित बनेका हुन् ।
नवलपुरको कावासोती, मध्यविन्दु, देवचुली र नगरपालिका केरा खेतीका लागि प्रख्यात भए पनि केराको मूल्यमा आएको गिरावटका कारण व्यवसायीक रुपमा केरा खेती गरिरहेका किसान समस्यामा परेको किसानहरु गुनासो छ ।
उचित बजार मुल्य नपाउँदा नवलपुरका केरा किसान चिन्तित