कैलाली - कैलालीको घोडाघोडिमा रहेको नकरोड सहकारि संस्थामा रसायनिक मल आएपछि मल लिन हजारौ कृषक लाईन बसिरहेका छन । कोरोना कहर चलिरहेको बेला सहकारीमा रसायनिक मलले गर्दा जनता सास्ती भोगिरहेका छन ।
लाइनमा बसिरहेका एक कृषक भन्छन मल नभयसि धान गहुँ कसरि लगाउने भनेर चिन्तित हुन्छौ । आजको मात्र समस्या नभै पहिलैबाट यो समस्या झेल्दै आइरहेका छौ । अब पनि हामिलाई कति दुख दिन्छस सरकार भन्दै उहाले दुखेसो ब्यक्त गर्नु भयको छ।
त्यसैगरि सहकारीका अध्यक्षले भने केहि ब्यक्तिलाई कुपन आफुले बाँडेकि छिन र अहिले हामिले बुझ्न खोज्दा कतिखेर बाड्यौ हामिले बाड्यकै छैनौ भनेर ढाट्न समेत बाध्य हुनुपरेको छ ।
माहामारी पनि बढेको छ र अहिले गर्मि पनि रहिरहेको छ कृषक अत्तालिन थालेपछि अध्यक्षले पाँच जना कृषकका खुट्टा समेत ढोग्नुपरेको छ र आज कृषकलाई मल नदिएरै सहकारिले सटर बन्द गर्दा किसान चिन्तित हुनुपरेको छ एकातिर बिहानै चार बजेबाट लाइनमा बस्नु परेको एघार बजे मल नदिएरै सहकारिले सटर बन्द गर्दा किसान चिन्तित हुनुपरेको हो ।