नवलपुर, भाद्र १९। नवलपुरकि चेली चर्चित गायीका उमादेवी खनालको नया लोक दोहोरी एल्बम कलेजी छेउमा आज सार्वजनिक भएको छ।युटुबमा उमादेवी खनाल ( umadevi khanal) नामक च्यानल बाट उक्त गित सार्वजनिक भएको हो।उमादेवी खनाल र मनिष खड्काको सुमधुर स्वरमा सजिएको गितमा मनिष खड्काले संगित भरेका छन भने सम्पादन नवलपुरकै शतिस राइले गरेका हुन। दिपक सापकोटा र रिदिमा गौतमले अभिनय गरेको भिडियोमा कलर करेक्सन दिपेेेन्द्र थापा मगरले गरेका छन भने निर्देशन दिपक सापकोटाले गरेका छन। पूरा भिडियो हेर्न तलको लिन्कमा जानुहोला....
उमादेविको 'कलेजी छेउतिर' युटुबमा सार्वजनिक