अजय मिश्र,कृष्णनगर, कपिलवस्तु जेष्ठ ३
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा नेपाली कांग्रेस निकट उमेदवार जमिल अहमद खां विजयी भएका छन् l राजनीतिमा लागेका खां बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्।