श्रावण ३,नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री नियुक्त भएपछि आज पहिलोपटक नवलपुर आउदैछन।केही समय अघिनै नवलपुर आउने कार्यक्रम रहेकोमा बर्षाको कारणले मुग्लिङ नारायणगढ खण्ड अबरुद्द हुदा स्थगित रहेको थियो।नवलपुरबाट प्रदेस सभा सदस्य निर्वाचित नेपाली गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछी मुख्यमन्त्री बनेका थिए।पहिलोपटक नवलपुर आएका उनको कार्यक्रम समय तालिका तपशिल बमोजिम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। कार्यक्रम समय तालिका पहिलो दिन (०७८/०४/०३) गते १ - काठमाडौबाट - गैंडाकोट ( बिहान ६.००-१०.००) बजे २- स्थानीय नागरिकको स्वागत( १०.१०.३०) गैंडाकोट ३- खानाको समय (१०.३०-११.३०) सम्म घरमा ४- गैंडाकोट -१३ सिखरौली(१२.३०) सम्म ५- प्राकृतिक चिकित्सालय रजहर (१२.३०-१.००) सम्म ६- देबचुली ने . का. पाटी कार्यलय (१.००-२.००) सम्म ७- ने. का. जिल्ला पाटी कार्यलय कावासोती (२.०-३.३०) ८- नवलपुर स्थित विभिन्न कार्यलय प्रमुखहरूसङ अन्तरक्रिया (३.३० -४.३०) सम्म । ९- जिल्ला समन्वय र पालिका प्रमुख ( जनप्रतिनिधि ) जि. स. स. सभाहल (४.३०-५.३०) सम्म अन्तरक्रिया । १०- गठनबन्धनका जिल्ला स्थित पाटी नेता तथा कार्यकर्ता भेटघाट (५.३० -६.३०) सम्म ने. का . जिल्ला पाटी कार्यलय कावासोती । दोस्रो दिन (२०७८/०४/०४) गते १- हुप्सेकोट - बिहान (८.०-१०.०) बजे २- मध्यबिन्दु न . पा. प्रशासकीय भवन उद्घघाटन (११.०-१२.३०) र नवजागरण क्याम्पसमा पुस्तकालय भवन उद्घघाटन (१२.३०-१.०-३०) सम्म । ३- मध्यबिन्दु -२ को कार्यलय भवन उद्घघाटन (२.००-३.०) ४- नारायणी नदिको निरीक्षण (३.०-४.३०) ५ बिनयी- त्रिबेणि ( बाकी समय )
गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली पहिलोपटक आज नवलपुर आउदै,यस्तो छ समयतालिका