१९ बैशाख, बाँके । बाँकेमा आज १४ महिनाको बालक सहित कुल ३०५ जना कोरोना संक्रमण निको भएर डिष्चार्ज भएका छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वली अनुसार १६३ पुरुष र १४२ महिला गरि कुल ३०५ जना रहेको छन ।
बाँकेमा आज १४ महिनाको बालक सहित ३०५ जना संक्रमण निको भएर घर फर्किए