१९ बैशाख, बाँके । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा पेश गरेका प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । तर सो राजीनामा अहिलेसम्म स्वीकृत भइसकेको छैन ।
समाचार
समाचार
समाचार
समाचार
समाचार
समाचार