काठमाण्डौ -सुनको भाउ आज एकै दिन १ हजार ३ सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै विश्वमा सुन चाँदीको भाउमा उतार चढाव आइरहेको छ । आज चाँदीको पनि भाउ बढेको छ ।
तोलामा १० रुपैयाँले बढेर चाँदी आज तोलाको १ हजार ३ सय १० रुपैयाँ पुगेको छ ।