काठमाण्डौ – सुनको भाउ आज फेरि ९ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि बढेर तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ ।
समाचार
समाचार
समाचार
समाचार
समाचार
समाचार