२६ माघ, काठमाडौँ । आज देखि नेपालमा दोस्रो चरणको कोरोना विरूद्धको खोप अभियान सुरू हुँनेभएको छ ।
दोस्रो चरणमा सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई लगाउन थालिनेछ ।खोप लगाउन लागी पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । देशभर करिब १३ हजार पत्रकार छन् ।