कृष्ण पौडेल ,सुनवल ।
सुनवल नगरपालिका वडा नम्बर ४ मा रहेको देवकोटा क्याम्पस लाई नेपालकै नमुना क्याम्पस बनाउने लक्ष्य केही वर्षमै पूरा हुने क्याम्पस का अध्यक्ष कृष्णप्रसाद लामिछाने बताउनुहुन्छ क्याम्पसलाई अझै फराकिलो बनाउनकोलागि प्रदेश सरकारको १करोड २० लाखको लागतमा भवन निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको अध्यक्षः
लामिछाने बताउनुहुन्छ अब भोलिका दिनमा यस क्याम्पसलाई नेपालकै नमुना बनाउन आफूलगायत सहयोगदाताहरु तत्पर रहेको अध्यक्ष बताउनुहुन्छ क्याम्पसको वरिपरि फुल विरुवाहरु रोपिएको छ
भने वरिपरिको वातावरण पनि सफा देखिन्छ निकै चर्चामा आएको देवकोटा क्याम्पस मा अहिले हजारभन्दा बढी विभिन्न ठाउँबाट विद्यार्थीहरु आएको अध्यक्ष बताउनुहुन्छ २०६० सालमा स्थापना भएको यस क्याम्पसले प्रर्गति गर्दै लगेको र सबै सहयोगीहरु सगँ आफू हर्षित रहेको देवकोटा क्याम्पस का अध्यक्ष कृष्णप्रसाद लामिछाने बताउनुहुन्छ अहिले क्याम्पस सामाजिक दूरी कायम गरी बिहान ६ बजेबाट सञ्चालन भइरहेको क्याम्पस chief
नारायणप्रसाद ढकाल बताउनुहुन्छ गेट नजिकै सरस्वतीको मुर्ति राखिएको छ भने सेक्युरिटी बाट सेनिटाइजर माक्स र ज्वरो नापि गेटबाट प्रवेश गर्न दिइन्छ झट्ट हेर्दा क्याम्पस कुनै बिदेशी सिस्टमबाट चलाइरहेको देखिन्छ पठनपाठनलाई कुनैपनि अवरुद्ध नगरी गण्डकी आज र सनराइज टेलिभिजनको टिम देवकोटा क्याम्पस मा