१० मंसिर, कावासोती । पुर्वि नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका स्थित नारायणि नदिमा रुपन्देहीदेखि दाहसस्कारका लागि आएका पिन्टु केवट हिजो देखि बेपत्ता छन् ।
रुपन्देहि जिल्ला देवदह नगरपालिका वडा नं ११ निवासी ४० बर्षिय पिन्टु केवट मलामी आएर नारायणि नदीमा नुहाउने क्रममा अचानक नदीमा डुबी बेपत्ता भएको र हिजोदेखि ईलाका प्रहरी कार्यालय त्रिबेणि – बर्दघाट सुस्ता पुर्व) का प्रहरी नायव निरिक्षक सहितबो टोलीले खोजितलासी गरीरहेको र अहिले सम्म केवटको केहि पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्र.नि सागर पन्तले जानकारी दिए । 
भेटिएनन् नवलपुर नारायणिमा हराएका पिन्टु