कावासोति । पुर्वि नवलपरासीका थप २९ जनामा कारोना संक््रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा नवलपुरको थप २९ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु मध्यबिन्दु नगरपालिकाका २४,५६,२२,२३,२९,२५,२९ बर्षिय ७ जना महिला ३०,५३,२६,१७,४५,२५,३४,५५,५६,५२,२५,४२,४०,३२ वर्षिय १४ जना पुरुष रहेका छन् भने बिनयि त्रिवेणि गाउँपालिकाका २२,४२,३८,२६,२५,३२ बर्षिय ६ जना महिला र ३२ र४४ बर्षिय २ जना महिला रहेका छन् ।
संक्रमितहरु कन्टं्रयाक टेसिङ पहिचानमा आएका हुन् र सबै संक्रमितलाई आइसोलेसनमा ब्यवस्थापन गर्ने तयारी भैरहेको गण्डकि स्वास्थ्य निर्देशनालयले बिज्ञापित मार्फत जानकारी गराएको छ । 
मध्यबिन्दुका २१ जना सहित नवलपुरमा थप २९ जनामा संक्रमण