अजय मिश्र, कृष्णनगर, कपिलवस्तु जेष्ठ ५
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा नेपाली कांग्रेस निकट उमेदवार हरीपाल चतुर्वेदी वडाध्यक्षमा विजयी भएका छन् l राजनीतिमा लागेका चतुर्वेदी राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका चतुर्वेदी अहिलेको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका छन्। उनलाई जीतको बधाई दिन समर्थक तथा कृष्णनगर का नि वर्तमान नगर प्रमुख रजत प्रताप शाहले समेत उनलाई बधाई दिएका छन्l