अजय मिश्र,कृष्णनगर,
कपिलवस्तु जेष्ठ ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा जनता सामाजवादी पार्टी नेपाल निकट उमेदवार राज किशोर यादव विजयी भएका छन् l राजनीतिमा लागेका यादव बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए राजनीतिमा प्रखर वकता तथा सरल स्वाभाव रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका यादव अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्।