१३ बैशाख, बाँके । बाँकेमा आज थप १२५ जना कोरोना भाइरस संक्रमणबाट निको भइ डिष्चार्ज भएका छन् ।
जसमा ७ वर्षीया बालिका र ७३ वर्षीया वृद्ध पनि रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । यसअघि बैशाख १ गते देखि बैशाख १२ गते सम्म ३०१ जना कोरोनालाई जितेर डिष्चार्ज भएका थिए ।