ग्यानेश्वर सहानी / नवलपरासी / १३ कार्तिक । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वार्ड न० ४ जितपुरमा आग लागी लगभग २५ हजार बराबरको धान र पराल जलेर नस्ट भएको छ ।
रामग्राम नगरपालिका वार्ड न ० ४ बस्ने मनिष कुर्मीले आफ्नो खेतको पराल जलाउने क्रममा नजिक रहेको रामग्राम नगरपालिका वार्ड न० ४ जितपुर बस्ने लालचन्द्र कहार र सुधई चाैधरीको २५ हजार बराबरको धान र पराल जलेर नस्ट भएको छ।
घटना करिब ३ बजे भएको तथा सम्पूर्ण छतिपुर्ती दोसि मनिस कुर्मीले व्यहोर्नुपर्ने छ ।