कृष्ण पौडेल सुनवल
बलत्कारी विरुद्ध पछिल्लो समय नेपालका विभिन्न ठाउँमा आन्दोलन भएको छ । यस्तै कोरोना भाइरस लाई। मध्यनजर सुनवल नगरपालिका वडा नं १ को सुनवल चोक मा बलत्कारी बिरुद्ध चर्को आवाज उठेको थियो भने। आन्दोलनमा २५/ ३० जाना महिलाहरूको सहभागिता रहेको थियो। आन्दोलनको नेतृत्व गंगा डुम्रे अानु बि शर्मा ले गर्नु भएको थियो र पुरुष साथ। र प्रहरी को पनि राम्रो साथ थियो। कार्यक्रममा। एउटा बलत्कारीलाई जिउँदै जलाइयो फेरि पटक पटक मैन बति जलाइ रहनु पर्दैन । सरकार कहाँ चुक्दै छ बलात्कारी सामु बोक्दै छ। ब-लात्कारीले पाउँदैछ अनुभूति राज्यका निकाय बसेका सुतीसुती। बलत्कारी कहिलेसम्म हामी चुप जहिलेसम्म जस्ता नारा थिए।
सहभागीहरुले बोल्दै स्थानीय सरकारबाट संघीय सरकार बाट केन्द्रीय सरकारसम्म आबाज पुर्याउने हाम्ले कि तपाईंले जस्ता कुराहरु उल्लेख गरेका थिए । अाज घटनास्थापनाको पहिलो दिन भएकालेे मैनबत्ती पनि बालिएको कार्यक्रमको नेतृत्व गर्नुभएकी गंगा डुम्रे ले बताउनु भयो