उत्तम कुमार थापा, बझाङ नेपाली काङ्ग्रेस परित्याग गरि १५० जना नेपाल कम्युनिस्ट पाटी नेकपामा प्रवेश भएका छन । जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर १० का एक सय १४५ जना र खप्तड छान्ना गाउँपालीका र मष्टा गाउँपालीकाका ५ जना गरि जम्मा १५० जना प्रवेश गरेकाे कार्यालय सचिव रामचन्द्र राेकायाले बताए । नेपाल कम्युनिस्ट पाटी कार्यालयमा एक कार्यक्रमका बिच उनिहरु प्रवेश गरेका हुन ।नव प्रवेशिहरुलाइ पाटीकाे सचिवालय बैठकका लागि जिल्लामा आएका नेकपाका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका सह-ईन्चार्ज भानुभक्त जाेशी प्रतिनिधि सभा सदस्य माननीय भैरव बहादुर सिह,र अन्य प्रदेश सभा सदस्यहरुले एक कार्यक्रमका विच खादामाला सहित सम्मान गर्दै कम्युनिस्ट पाटीकाे सदस्यता दिएका हुन ।
पुरानाे समय देखि नेपाली काङ्ग्रेसमा आवद्वरहेका जयपृथ्वी नगरपालिका वडा नम्बर १० का लालबहादुर सुनारको नेतृत्वमा नेकपा प्रवेश गर्नेमा लालबहादुर सुनार,धन बहादुर सुनार,हिमकला सुनार,लक्ष्मी सुनार,अाशा सुनार ,पवित्रा सुनार,पुरु सुनार,काैशिल्ला सुनार,शकर सुर्वणकार,देवा सुर्वणकार,माधव,सगिता,सुदिप,लक्ष्मी सुनार,दुदा देवी सुनार,मदना देवी सुनार,सन्ताेश सुनार,सपना सुनार अशाेक ,शान्ति ,दिपक,कविता,सानू,कन्थि,अर्जुन,चम्पा,हरि देवी,राजेश,सुन्दर ,सगुनी,सुनार ,सुन्दर बाबु सुवर्णकार,भागेश्वरी सुवर्णकार ,मदन नेपाली ,पारस नेपाली ,लक्ष्मी सुनार,प्रकाशमान श्रेष्ठ ,दिपेन्द्र श्रेष्ठ ,रमा सानू,प्यारु अाेखेडा,भागरति धर्म ,रनु,तुलसी,रमेश,सारदा,कलुदेवी नेपाली ,सुजाता धिर्जकला ,हिक्मत,श्रृजना,राम,डल्ली,राम बहादुर अाेखेडा,लक्ष्मी ,किडि देवी कामी,लक्ष्मी ,तिरेश,जानू,राेशन,ज्ञानेन्द्र ,नरेन्द्र ,राेजन,कामी,सिमा सुनार,सत्य ,सपना,ललित दमाई,तिपुरी,सुदिप,रजु,मदन,पारस,किरण,मन देवी,रामकृष्ण दमाई ,गिता,हरिना ओखेडा,सपना,प्यारु,प्रेमजला, गरि खप्तड छान्नाका स्याम बहादुर थापा र मष्टा बाट गरि १५० जना प्रवेश गरे। प्रवेश कार्यक्रममा बाेल्दै नेता जाेशीले नेकपाले याे टिमलाई स्थान दिनुपर्ने भन्दै सबैलाई मिलाएर लैजाने प्रतिवद्दता समेत व्यक्त गरे।
काङ्ग्रेस परित्याग गरि १५० जना नेकपा प्रवेश